प्रभु लाइफ इन्स्योरेन्सका सीईओ पौडेलले दिए राजीनामा

श्रोत : ईन्टरनेट

१ चैत्र, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।

पौडेलले आगामी १ वैशाख २०७९ देखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

frontline

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएपछि पौडेलले बीमा कम्पनीमा जागिर खान गएका थिए ।

राष्ट्र बैंकका पूर्वप्रवक्ता समेत रहेका पौडेलले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको प्रभु लाइफका एक सञ्चालकले जानकारी दिए । उनले चैत महिनाभर भने कम्पनीमा काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here