दमौली बजारस्थित एउटा पसलमा भीषण आगलागी

सान्केतिक तस्बिर

२२ फागुन, तनहुँ । दमौली बजारस्थित भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन

जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ।

frontline

अहिले प्रहरी र स्थानीय आगो नियन्त्रणमा  जुटेका छन्। आगो नियन्त्रणका लागि एउटा दमकल र चारवटा पानी ट्यांकरको प्रयोग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here