प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

६ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।

frontline

बैठकमा प्रमुख प्रतिपक्षी एमालेको अवरोधका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन २०७७/०७८  पेश भएको छ ।

सरकारका तर्फ कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेश गरेका हुन् ।

बैठकमा एमसीसी कार्यसूचीमा थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here