एमाले केन्द्रीय कार्यालय थापाथली सर्ने अध्यक्षद्वारा निरीक्षण

काठमाडौको धुम्बाराहीमा रहेको नेकपा एमालेको केन्द्रीय कार्यालय चाँडै थापाथलीमा सर्ने भएको छ ।  प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले पार्टी कार्यालय रहने भवनको बुधबार निरीक्षण गरेका छन् ।  बल्खुस्थित पार्टी कार्यालय भूकम्पले भत्किएपछि एमालेले धुम्बाराहीमा भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको छ ।

धुम्बाराहीमा चक्रपथ विस्तार गर्नुपर्ने भएपछि असहज हुने भएकाले केन्द्रीय कार्यालय थापाथलीमा सार्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here