स्थानीय न्यायिक समिति र न्याय सम्पादन : अवस्था र चित्र

२०७८/१०/१२

श्रीमान उपप्रमुखज्यु

frontline

सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका

बिषयः न्यायिक समितिले सम्पादन गरेका विवरण उपलब्ध गराई दिने बारे ।

        नेपालको संबिधानको धारा २१७ बमोजिम गठित न्यायिक समितिले आफ्नो क्षेत्राधिकारका बिषयमा नगरपालिाकामा दर्ता हुन आएका अधिकांस बिबादहरुको समाधान गरी समाजमा शान्ती सुव्यवस्था कायम गर्न गरिरहेको योगदान सर्वबिदितै छ । यद्यपी न्यायिक समितिको कार्यसम्पादन र औचित्यताका बारेमा बिभिन्न सकारात्मक तथा नकारात्मकहरु धारणाहरु पनि बेला बखतमा चर्चामा आउने गरेको छन् । यस सन्दर्भमा  स्थानीय न्यायिक समितिको योगदानलाई तथ्यगत रुपमा प्रस्तुत गर्न सान्दर्भिक हुने भएकोले नेपाल नगरपालिका संघले न्यायिक समितिले हाल सम्म गरेको कार्य सम्पादनलाई अभिलेखिकरण गर्न लागेकोले देहायको ढाँचामा बिवरण उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

कलानिधि देवकोटा

कार्यकारी निर्देशक

नगरपालिका संघको पक्षबाट फ़्रटलाइन भेन्चर

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here