युक्रेन-रूस सीमाको तनाव बारे छलफल गर्न बेलायती प्रधानमन्त्री जोनसन युरोप जाँदै

१५ माघ, लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेका छन्।

‘प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ। रासस

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here