हवाई यात्रामा यात्रा गर्दा खोप लगाएको प्रमाणित कार्ड अनिवार्य बाेक्नुपर्ने

५ माघ, काठमाडौं । आन्तरिक हवाई यात्रामा यात्रा गर्दा यात्रुले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणित कार्ड अनिवार्य गरिएको छ ।

बुधबार वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्तिमार्फत हवाई यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा कोरोना खोप कार्ड वा मोबाइलमा खिचेर राखेको फोटो देखाउनुपर्ने व्यवस्था गरेको जनाएको छ ।

frontline

विज्ञप्तिमा भनिएको छ, ‘हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइल फोटो भए पनि) हुने ।’

यसैगरी यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने, यात्रा अवधिभर माक्स खोल्न नपाइनेलगायत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here