राष्ट्रपति भण्डारीद्धारा सर्वदलिय बैठक आह्वान

फ्रन्टलाइन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मङ्गलवार दिउँसो चार बजेका लागि बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी गराएको छ ।

बैठकमा सहभागी हुन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बोलाइएको हो । दलहरूबीच बढ्दै गइरहेको असन्तुष्टि र सत्ता समीकरण सङ्घर्षकाबीच यो बैठकलाई निकै महत्व र चासोका साथ हेरिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here