प्रदेश २ को स्थायी राजधानी वीरगञ्ज बनाउन माग गर्दै स्थानीय युवाद्वारा प्रदर्शन
३ माघ, जनकपुरधाम । प्रदेश नं २ को स्थायी राजधानी वीरगञ्ज बनाउन माग गर्दै मुख्यमन्त्री लालबाबु राउतको निजी निवास अगाडि स्थानीय युवाले आइतबार साङ्केतिकरुपमा प्रदर्शन गरेका छन् ।
हरेक दृष्टिकोणले प्रदेश राजधानीका लागि वीरगञ्ज उपयुक्त रहेको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्