सौरव गांगुलीलाई कोरोना संक्रमण

१३ पुस, नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरव गांगुलीलाई कोरोना संक्रमण भएको छ ।

उनको अहिले कोलकत्तास्थित वुडलैंड्स अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यममा समाचार छ ।

frontline

क्रिकेटर गांगुलीको सोमबार कोरोना परिक्षण गरिएको थियो । भारतीय क्रिकेटका पूर्वकप्तान केही अघि समेत विरामी भएर अस्पताल भर्ना भएका थिए ।

गत जनवरीमा गांगुलीको एन्जिोप्लास्ट समेत गरिएको भारतीय संचारमाध्यममा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here