राष्ट्रिय प्रसारण लाईन जोडिएसँगै सल्लेरी लोडसेडिङमुक्त

लामो समयदेखि लोडसेडिङ हुँदै आएको सोलुखुम्बुको सदरमुकाम सल्लेरी क्षेत्र लोडसेडिङ मुक्त बनेको छ । सोलुदुधकुण्ड नगरपालिकाको आवश्यक पहल पछि सल्लेरी च्याल्सा जलविद्युत् कम्पनीको विद्युतमा राष्ट्रिय प्रसारण लाईन जोडिए पछि लोड सेडिङ अन्त्य भएको हो ।

६७० किलोवाटको सल्लेरी च्याल्सा लघुजलविद्युत् आयोजनाको बिजुली करिब ४० लाख रकमको लागतमा केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो । २०४७ सालमा स्विस सरकारको ३३ प्रतिशत, प्राधिकरणको ३३ र बाँकी स्थानीयबासीको लगानीमा निर्माण गरिएको आयोजनाको बिजुली नेट मिटरिङ विधिबाट केन्द्रीय प्रणालीमा जोडिएको……….

frontline

https://frontlinecheck.com/public/user/dudhakunda#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here