गाईवस्तु चोरको समूहले गरे ३८ गाउँलेको हत्या

५ पुस, कडुना । उत्तरी नाइजेरियामा गाईवस्तु चोरहरुको समूहले ३८ गाउँलेको हत्या गरेका छन् ।

उत्तरी नाइजेरियाको कडुना प्रान्तमा बन्दुकधारी चोरहरुको समूहले विभिन्न तीनवटा गाउँका ३८ गाउँलेको हत्या गरेका हुन् ।

frontline

सो घटना प्रान्तको कौरान फवा, रिहेया र गिवा गाउँमा भएको हो। सो क्षेत्रहरुमा बन्दुकधारी गाईवस्तु चोरहरुको समूहले २४ घण्टामा ३८ स्थानीयको हत्या गरेको सुरक्षा निकायले जानकारी दिएको छ।

सो घटना पछिल्लो समयको सबैभन्दा खराब रक्तपात भएको कडुना प्रान्तका आन्तरिक मामलाका आयुक्त स्यामुअल अरुवानले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here