नमोबुद्धको वडा कार्यालय भवन शिलान्यास

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । कार्यालय भवनको सोमबार शिलान्यास भएको हो । नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भूमिपूजन गरी वडा नम्बर ७ को कार्यालय भवन शिलान्यास गरे । कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले ‘गाउँ–गाउँमा सिंहदरबार’ नारालाई व्यवहारमै उतार्न सबै वडाको आफ्नै सुविधासम्पन्न भवन निर्माण अघि बढाइएको बताए ।यसअघि ३ वटा वडा कार्यालय भवन निर्माण थालिएकामा निर्माण सम्पन्न भइसकेको तथा अन्य ३ वटा कार्यालय भवन निर्माण सुरु भइसकेको उनले जानकारी दिए ।यही वर्ष वडा नम्बर २, ७, ८, ९ र १० को कार्यालय भवन निर्माण सम्पन्न हुने तथा वडा नम्बर १ र ५ को कार्यालय ……….

https://frontlinecheck.com/public/user/namobudda

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here