राष्ट्रिय परिचयपत्रका लागि उदयपुरमा ७० हजारको विवरण संकलन

राष्ट्रिय परिचयपत्रका लागि हालसम्म उदयपुरका ७० हजारको विवरण संकलन गरिएको छ । उदयपुरका तीन वटा संकलन केन्द्रबाट माघ मसान्तसम्ममा ६९ हजार ५३० जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उदयपुरमा गत पुस ११ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य सुरु भएको थियो ।

frontline

जिल्ला प्रशासन कार्यालय गाइघाटबाट मात्र विवरण संकलन कार्य थालिएकोमा विवरण भराउने नागरिकको चाप बढेपछि त्रियुगा र कटारी नगरपालिकामा समेत संकलन केन्द्र थपेर विवरण संकलन गर्न थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) चक्रपाणी पाण्डेका अनुसार हालसम्म जिल्ला प्रशासनबाट ४ हजार ५८ जना, त्रियुगा नगरपालिकाबाट २६………

https://frontlinecheck.com/public/user/triyuga

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here