बागमतीको बैठक आगामी पुस ७ गते बस्ने

२५ मंसिर, मकवानपुर ।  बागमती प्रदेशसभाको बैठक आगामी पुस ७ गते बस्ने भएको छ ।

प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते दिउँसो १ बजे बस्ने सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

frontline

यसअघि प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलेले विश्वासको मत पाएसँगै प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

साथै सचिव खड्काले दिनुभएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here