खोप लगाउन छुटेका सबैलाई छिटो खोप लिन सरकारको अनुरोध, यी केन्द्रमा जानुस्

२३ मंसिर, काठमाडौं । काठमाडौंका तीन जिल्लामा सरकारले आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप दिँदैछ ।

२४ वटा  केन्द तोकेर भेरोसेल र एस्ट्राजेनेका खोप दिन लागिएको हो । 

frontline

काठमाडौं र ललितपुरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म खोप दिइनेछ भने भक्तपुरमा बिहान १० देखि दिउँसो १ बजेसम्म दिइनेछ ।

हालसम्म खोप लगाउन छुटेका सबैलाई जतिसक्दो छिटो खोप लिन सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

यी हुन् तीन जिल्लाबाट खोप दिइने केन्द्र

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here