हलेसी तुवाचुङ नगरपालिकाको हिउँदे नगरसभा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक दायित्व साढे ५ करोड रुपैयाँ बढी देखिएको छ । शुक्रबार सम्पन्न हिउँदे नगरसभामा उपप्रमुख विमला राईले गत आर्थिक वर्ष राजस्व बाँडफाँडतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालु आर्थिक वर्षको ५ करोड ५९ लाख ८९ हजार रुपैयाँ विनियोजन गर्नुपरेको बताएकी हुन् । विनियोजित रकममध्ये ३ करोड ७६ लाख १७ हजार भुक्तानी भइसकेको र १ करोड ८३ लाख ७२ हजारमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपुरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको……..

https://frontlinecheck.com/public/user/halesi

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here