ओमिक्रोनबाट संक्रमित दुई विदेशी नागरिको रिपोर्ट नेगेटिभ

२१ मंसिर, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित दुई विदेशी नागरिको रिपोर्ट नेगेटिभ आएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार पीसीआर परीक्षण गराउँदा उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो।

frontline

अफ्रिकी मुलुकबाट आएका ती दुवै जनामा सोमबार ओमिक्रोन संक्रमण पुष्टि भएको थियो।

टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा उनीहरुमा ओमिक्रोन संक्रमण देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here