‘सामुदायिक थाहा विकास भवन’ नगरपालिकालाई हस्तान्तरण

माधवराज सुमार्गी स्मृति कोषले मकवानपुरको थाहा नगरपालिकामा निर्माण गरेको ‘सामुदायिक थाहा विकास भवन’ एक समारोहबीच हस्तान्तरण गरिएको छ । कोषले थाहा नगरपालिका–६ बाराही चौरमा निर्माण गरेको डेढ सय सिट क्षमताको हलसहितको भवन हस्तान्तरण गरिएको हो । स्थानीय क्षेत्रमा ‘सुमार्गी भवन’को नामबाट चिनिन थालिएको सो सामुदायिक भवन माधवराज सुमार्गी स्मृति……….

https://frontlinecheck.com/public/user/thaha

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here