कांग्रेस प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुने

१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सरको छ । मंसिर १६ र १७ गतेका लागि तय गरिएको प्रदेश महमधिवेशन मंसिर १८ र १९ गतेका लागि सारिएको हो ।

निर्वाचन समितिका अनुसार अब प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुनेछ ।

frontline

प्रदेश महाधिवेशनको नयाँ कार्यतालिका अनुसार अब १७ गते उम्मेदवारी दर्ता हुनेछ भने १८ गते अधिवेशन उद्घाटन हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here