विद्यार्थीले बनाइदिए गुरूका लागि घर
चितवन खैरहनीनगरपालिका–१ स्थित कंकाली माविका पूर्वविद्यार्थीले आफूहरूलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन्।
घर बनाउन कंकाली मावि पूर्वविद्यार्थी समाजले अभियान नै सञ्चालन गरेर सहकर्मीहरूसँग रकम सङ्कलन गरेको थियो।
स्वतस्फूर्तरूपमा पूर्वविद्यार्थीले रकम सहयोग गरेका थिए।
सोही विद्यालयमा लामो समयसम्म अध्यापन गराएका शिक्षक कर्णका लागि विद्यार्थीले ‘गुरू आवास’नाम दिएर सुविधायुक्त……..
https://frontlinecheck.com/public/user/maadi
प्रतिक्रिया दिनुहोस्