बुटवलमा केबलकार बनाउन चन्द्र ढकाललाई अनुमति

बुटवलमा केबलकार निर्माणका लागि व्यवसायी चन्द्र ढकालले अनुमति पाएका छन् । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका(३ मा केबलकार निर्माण गर्न लागिएको हो । अनुमति पाएसँगै कम्पनीले फागुन १ गते शिलान्यास गर्ने तयारी गरेको छ । केबलकार निर्माणको शिलान्यास अर्थमन्त्री विष्णु पौडेलले गर्ने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले ढकाल सञ्‍चालक रहेको कम्पनी लुम्बिनी केबलकार प्राइभेट लिमिटेडलाई उक्त अनुमति दिएको हो ।२५ वर्षका लागि प्रयोग गर्न दिने र त्यहाँ रहेका कूलजम्मा १३३८ वटा पोल एवं रुखहरु हटाउन समेत स्वीकृति दिएको ……………….

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here