नेपाल दुरसञ्चार कम्पनीले माग्यो भारी सङ्ख्यामा कर्मचारी

३ मंसिर, काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले भारी सङ्ख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त रहेका पदपूर्ति प्रक्रिया अगाडि बढाउन लोकसेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम २७० जना कर्मचारीको माग गरेको हो । 

योग्यता एसईईदेखि माथि हुने कम्पनीले जनाएको छ । आवेदन दिन इच्छुक नेपाली नागरिकहरूले अनलाइन मार्फत आवेदन दिन सकिने छ । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here