नमोबुद्धका किसानले पाए कृषि सामग्री

नगरभित्र कृषि क्षेत्रको विकास गरेर यसलाई थप उत्पादनमुखी बनाउने उद्देश्यले नमोबुद्ध नगरपालिकाका अगुवा कृषकका लागि १ दिने तालिम एवं कृषि सामग्री वितरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

नगरपालिकाका अगुवा कृषकका लागि तरकारी बालीमा बाली उत्पादनोपरान्त (पोस्टहार्भेस्ट) हुने क्षति न्यूनीकरण र बजार व्यवस्थापनबारे तालिम दिइएको हो ।

frontline

तालिममा नगरपालिकाका विभिन्न वडाका कृषक समूह र कृषि फार्मबाट २५ जना कृषक प्रतिनिधिको सहभागिता रहेको थियो । सहभागीलाई कृषि विकास शाखा प्रमुख रेशमबहादुर दाहालसहित कृषि शाखामा कार्यरत शारदा तिमल्सिना र मनिता तामाङले प्रशिक्षण दिएका थिए ।


तालिम समापन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले निर्वाचित भएदेखि नै कृषि क्षेत्रमा नमोबुद्धलाई अगाड बढाउन विभिन्न ……

https://frontlinecheck.com/public/user/namobudda

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here