सडक पेटी अतिक्रमणले कुरुप बन्दै गाईघाट बजार

उदयपुर सदरमुकाम गाईघाटस्थित पुरानो त्रियुगा नगरपालिकाभित्रको गाईघाट बजार क्षेत्रका सडक पेटी अतिक्रमण गरी स्थानीयले विभिन्न व्यवसाय सञ्चालन गर्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।


सम्बन्धित निकायको फितलो अनुगमनका कारण गाईघाट–दिक्तेल सडकअन्तर्गत त्रियुगा बसपार्कदेखि डिमगेट हुँदै मुख्य चोकसम्म करिब १ किलोमिटर कालोपत्रे सडकको दुवैतर्फ सडक पेटी अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढेको हो ।

frontline


पैदल यात्रुका लागि निर्माण गरिएको सडक पेटी स्थानीय व्यवसायीले अतिक्रमण गरेका हुन् । डक पेटीमाथि पसल राख्ने, नुनका बोरा थुपार्ने, निर्माण सामग्री राख्ने, मोटरसाइकल ग्यारेज सञ्चालन………

https://frontlinecheck.com/public/user/triyuga

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here