बैङ्लुरु कृषि मेला : १ करोड भारुमा साँढे बिक्री

श्रोत : ईन्टरनेट

२९ कार्तिक, बैङ्लुरु   एक साँढे भारतको बैङ्लुरुमा आयोजित चार दिने कृषि मेला-२०२१ को मुख्य आकर्षण बनेको छ । करिब १ करोड मूल्यको सो साँढे कृषि मेलाको मुख्य आकर्षण बनेको हो। 

करिब ३ वर्ष ५ महिनाको कृष्णा नामक सो साँढे हेर्नेहरुको घुँइचो लागेको बताइएको छ। सो साँढे करिब १ करोड भारतीय रुपैयाँमा बिक्री भएको र साँढेको वीर्यको माग अत्याधिक रहेको साँढे मालिकले भारतीय सञ्चारमाध्यमसँग बताएका छन्। 

frontline

हल्लिकर जातको सो साँढे निकै दुर्लभ भएको बताइएको छ। एएनआई न्युजका अनुसार सो साँढेले मासिक २४ लाख भारु मुल्य बराबरको वीर्य दिने गरेको छ । एक डोज वीर्य १ हजार भारुमा बिक्री भइरहेको साँढे मालिकले एएनआइसँग बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here