नारायणगढस्थित लायन्सचोकमा बस दुर्घटना

श्रोत : ईन्टरनेट

२४ कात्तिक, चितवन : चितवनको नारायणगढस्थित लायन्सचोकमा बस दुर्घटनामा परेको छ । बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३२ नम्बरको बस दुर्घटनामा परेको हाे ।

सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको घोलमा खसेको छ । प्रहरी र स्थानीयले झ्यालको सिसा फोडेर उद्धार कार्य जारी राखेका छन् ।

frontline

घटना थप विवरण आउन बाँकी….

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here