बागलुङ नगरको फोहोरलाई कालीगण्डकी र काठेखोलाको भर

सदरमुकाम बागलुङ बजारमा ढल निकास गर्न बनाइएको डीपीआर २ पटक सच्याइए पनि अझै ठेक्का लागेको छैन । झन्डै २ वर्षअघि बनाएको डीपीआर अझै कार्यान्वयनमा नआएको हो ।


व्यवस्थित ढल निकासका लागि बनाइएको डीपीआरको काम सुरु हुन नसक्दा बागलुङको सरसफाइ अभियान प्रभावित भएको छ । सहकारीमार्फत फोहोर उठाउने काम गरिरहेको बागलुङ नगरपालिकाले………

frontline

https://frontlinecheck.com/public/user/baglung

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here