शहिदको सम्मानमा बैतेश्वरमा बन्यो शहिद पार्क
लोकतन्त्र प्राप्तीका लागि भएका विभिन्न आन्दोलनका क्रममा सहादक प्राप्त शहिदहरुको सम्मानस्वरुप बैतेश्वर गाउँपालिकाले शहिद पार्क निमार्ण गरेको छ ।
लोकतन्त्र प्राप्तीका लागि आफ्नो ज्यानको बलिदान गरेका पालिकाभित्रका १६ जना शहिदको सम्झनामा गाउँपालिकाको केन्द्र पाँडुडाँडामा पार्क निमार्ण गरिएको गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो । पार्कमा आवश्यक पूर्वाधार पानी, बिजुली, बगैँचा लगायतको व्यवस्थापन भईसकेको छ । पार्कमा शहिदहरुको अर्धकदको सालिक राख्ने तयारी रहेको उपाध्यक्ष आचार्यले …………..
https://frontlinecheck.com/public/user/baiteshwor#
प्रतिक्रिया दिनुहोस्