गौरमा जसपा द्वारा प्रधानमन्त्रीको बिरोध गर्दै पुतला दहन
मेवालाल यादव , रौतहट २५ माघ। रौतहटको सदरमुकाम गौरमा जसपा द्वारा प्रधानमन्त्रीको बिरोध गर्दै पुतला दहन गरिएको छ। प्रधानमन्त्री के.पी.ओलीद्वारा गरिएको निर्वाचित प्रतिनिधि सभा विघटन जस्ता असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी कदमको विरोधमा जसपा पार्टीद्वारा विरोधी तथा आन्दोलनका निम्न थप कार्यक्रमहरू तय गरिएको निर्देशनअनुसार आइतबारका दिन गौरमा जनता समाजवादी पार्टी रौतहटद्वारा ……………
https://statementandresponse.com/public/user/ishnath#
प्रतिक्रिया दिनुहोस्