बागबजारको बुद्ध बिहार पुनर्निर्माणका लागि महानगरले गर्‍यो थप ७० लाख सहयोग

काठमाडौं महानगरपालिकाले बागबजारमा रहेको बुद्ध बिहार पुनर्निर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदान दिएको छ।

२०७६ साल साउन ३२ गते १ करोड रुपैयाँ अनुदान दिएको थियो।

frontline

शनिबार बिहारको सभाकक्षमा आयोजना गरिएको समारोहमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका

अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई थप अनुदान रकमको……..

https://statementandresponse.com/public/user/kathmandu

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here