हुम्लामा अलपत्र विदेशी पर्यटकसहित ३ नेपालीकाे हेलिकप्टरबाट उद्वार

४ कार्तिक, हुम्ला : हिमपातले हुम्लाकाे लिमिमा अलपत्र परेकाे स्लाेभिनिया ४ जना नागरिक सहित ३ जना नेपाली नागिरककाे हेलिकप्टरबाट उद्वार गरिएकाे छ ।

हिमपातले तिनदेखि लिमिकाे तुम्लिखमा अलपत्र परेका स्लाेभिनिया ३ जना पुरूष र १ जना महिला र ३ जना नेपाली टेकिङ गाइडकाे डाइनेस्टिक हेलिकप्टरबाट उद्वार गरि सिमकाेट ल्याएकाे छ ।

frontline

सदरमुकाम सिमकाेटदेखि लिमितर्फ हिडेकाे १२ दिन भएकाे टेकिङ गाइड अशिम तामाङले जाजकारी दिए ।

३ दिन लिमिकाे तुम्लिक हिमपातले अलपत्र परेकाे तामाङले बताए । लिमिकाे हल्जीबाट टेलिफाेन गरि हेलिकप्टर बाेलाएकाे तामाङकाे भनाई छ ।

उद्वार गरिएका ४ जना स्लाेभिनियाका नागरिक र ३ जना नेपाली रहेकाे सिमकाेट विमान स्थल सुरक्षा गार्ड श्राेतले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here