इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

तेहरान, असोज २३ (रासस-सिन्ह्वा) इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए।

frontline

उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् । सन् १९७९ को क्रान्तिपछि अमेरिका समर्थित राजतन्त्रात्मक देश इरान इस्लामिक विचारधारा अन्तर्गत गणतन्त्रमा परिणत भएको हो । —-

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here