भूमि समस्या समाधान : बुटवल उपमहानगरका १९ वटै वडामा सहजीकरण समिति

– भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरका सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय सहजीकरण समिति र यहाँका १९ वटै वडामा वडास्तरीय सहजीकरण समिति गठन भएका हुन् ।बुटवल उपमहानगरमा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाइ कार्यालय नै स्थापना गरेर यो समस्याको दीर्घकालीन समाधानको पहल सुरु भएको प्रमुख शिवराज सुवेदीले बताए ।भूमिसम्बन्धी समस्या समाधानका कामलाई व्यवस्थित, निष्पक्ष र वैज्ञानिक ढंगबाट गर्ने र पुर्जा वितरण गर्ने गरी कार्यढाँचा बनाइएको उपमहानगरका प्रमुख तथा नगरस्तरीय सहजीकरण समिति संयोजक सुवेदीले जानकारी दिए ……..

https://statementandresponse.com/public/user/shivaraj

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here