क्याम्पसहरुले दिने शिक्षा जिवन उपयोगी हुनु जरुरी छ- नगरप्रमुख बस्नेत

रामेछापको मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले मन्थली सहिद स्मृती बहुमुखी क्याम्पसलाई जिल्लाकै शैक्षिक हवको रुपमा विकास गर्नु पर्ने बताएका छन् ।

शनिबार सो क्याम्पसको दोस्रो साधारण सभालाई मन्थलीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने- जिल्लामा धेरै क्याम्पसहरुको छन्, तर हामीले मन्थली सहिद स्मृती क्याम्पसलाई जिल्लाकै शैक्षिक हवका रुपमा विकास गर्न सक्नु पर्छ, मन्थली क्याम्पस नगरको गहना हो, यसलाई टिकाउन, आगाडी बढाउन नगरले भुमिका खेल्छ,नगरपालिकाले आफ्नो योजना भित्र समावेश गरेको समेत बताए ।….

frontline

https://statementandresponse.com/public/user/manthali#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here