माडी नगरको छैटौँ नगरसभा : शिक्षा र जनस्वास्थ्य विधेयक पारित

माडी नगरको छैटौँ नगरसभा : शिक्षा र जनस्वास्थ्य विधेयक पारित

– माडी नगरपालिकाको छैटौँ नगरसभाले शिक्षा र जनस्वास्थ्य विधेयक पारित गरेको छ भने नगर सहकारी विधेयकमा पहिलो संशोधन गरेको छ ।

नगरसभाद्वारा पारित नगर शिक्षा विधेयक, २०७७ ले न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसक्ने शिक्षकलाई कारबाही गर्ने, कक्षा ८ सम्मको शिक्षा पूर्णतः निःशुल्क गर्ने, ईसीडी सहजकर्ताको बढेको तलब सुनिश्चित गर्ने तथा विद्यालय व्यवस्थापन समिति गठन हुन नसके नगरपालिकाले नै गठन गरिदिन सक्नेलगायत व्यवस्था गरेको छ ।…..

frontline

यस्तै, जनस्वास्थ्य विधेयकले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, निजी क्लिनिकको अनुगमन गर्ने र नागरिकको आधारभूत स्वास्थ्य सेवा सुशिश्चित गर्ने व्यवस्था गरेको छ ।

नगरसभाद्वारा पारित नगर शिक्षा विधेयक, २०७७ ले न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसक्ने शिक्षकलाई कारबाही गर्ने, कक्षा ८ सम्मको शिक्षा पूर्णतः निःशुल्क गर्ने, ईसीडी सहजकर्ताको बढेको तलब सुनिश्चित गर्ने तथा विद्यालय व्यवस्थापन समिति गठन हुन नसके नगरपालिकाले नै गठन गरिदिन सक्नेलगायत व्यवस्था गरेको छ ।

यस्तै, जनस्वास्थ्य विधेयकले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने, निजी क्लिनिकको अनुगमन गर्ने र नागरिकको आधारभूत स्वास्थ्य सेवा सुशिश्चित गर्ने व्यवस्था गरेको छ ।….

https://statementandresponse.com/public/user/maadi

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here