माडीका स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाइँदै
चितवनको माडी नगरपालिकाका स्वास्थ्यकर्मीलाई बुधबारबाट कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप लगाउन थालिएको छ । पहिलो चरणमा माडी क्षेत्रमा कार्यरत १ सय ५० जना स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक र कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा रहेका कर्मचारी…
https://statementandresponse.com/public/user/maadi
प्रतिक्रिया दिनुहोस्