मुग्लिङ-काठमाण्डौ : केबलकार नजिक पहिरो खस्दा सडक अबरुद्ध

साँकेतिक तस्बिर

चितवन । मुग्लिङ-काठमाण्डौ सडकखण्डको केबलकार नजिक पहिरो खस्दा सडक अबरुद्ध भएको छ ।

मुग्लिङ काठमाण्डौ सडकखण्ड अन्तर्गत ईच्छाकामना गाउँपालिका ४ स्थित केबलकार नजिक माथीबाट पहिरो खस्दाँ दुईतर्फी बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडक बिभागसँग समन्वय गरी पहिरो पन्छाउने पहल भईरहेको प्रहरीले जनाएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here