चौदण्डिगढी नगर बेल्टार बजारमा बिरोध प्रदर्शन सम्पन्न

शुक्रबार, उदयपुर । राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटि उदयपुर तथा नेपाल खेलकुद माहासंघ नेपाल उदयपुर द्रारा आयोजिक मुलुकलाई अस्थिरता तर्फ धकल्ने कठपुतली सरकारको जनघाती निर्णय तथा दल बिभाजन अध्यादेश २०७८ विरुद्धमा आज चौदण्डिगढी नगर बेल्टार बजारमा बिरोध प्रदर्शन सम्पन्न भएको छ।।। अध्यादेश फिर्ता नहुनजेल सम्म यो आन्दोलन जारी रहनेछ।।।NYFN

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here