पूजा गर्न गएकी महिलालाई पिटे पुजारीले

श्रोत : ईन्टरनेट

सोमबार, काठमाडौं । मन्दिरमा पूजा गर्न गएकी महिलालाई पुजारीले पिटेका छन् ।

भारतको बिहारको दरभन्गाको उक्त घटनाको भिडियो सञ्जालमा भाइरल भएको छ।

frontline

कोरोना कहरका कारण मन्दिरमा पूजा गर्न नमिल्ने बताएपछि पुजारी र ती महिलाबीच विवाद सुरु भएको थियो।

विवादका क्रममा पुजारीले ती महिलालाई कपाल भुत्ल्याएर न्याक्दै लछारपछार गरी मन्दिरबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here