क्रसर उद्योगको चरम अतिक्रमणमा रोशी खोला

श्रोत : ईन्टरनेट

बनेपा । काभ्रेपलाञ्चोकको रोशी खोला आसपासमा ढुंगाखानी र क्रसर उद्योगले अतिक्रमण गर्दा गाउँ नै विस्थापित हुन पुगेको छ ।

ढुङगाखानी र क्रसर उद्योगका कारण खोला चरम अतिक्रमणमा परेको छ । यस्तै आसपास क्षेत्रका बस्ती पनि विस्थापित भएको छ ।

frontline

पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सीमाना रहेको रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा सञ्चालित ढुङगाखानी र क्रसर उद्योगले रोशी खोला अतिक्रमण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here