बनेपास्थित पुल डुवानमा : आवात जावतमा समस्या

श्रोत : ईन्टरनेट

काभ्रे । काभ्रेको बनेपास्थित पुल बजारमा रहेको पुल पुण्यमाता खोलामा आएको बाढीका कारण डुवानमा परेपछि अरनिको राजमार्गमा आवत जावत गर्ने सवारीसाधानलाई समस्या भएको छ ।

बर्षायाम लागेसंगै सो खोलामा बाढी आएपछि खोला आसपासमा डुवान हुने गरेको छ ।

frontline

डुवानबाट खोला छेउका बस्ति डुवानमा पर्नुका साथै सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेको छ ।

नगरपालिकाले खोलाको करिडोर निर्माणको लागि समयमा नै व्यवस्थापन गर्न ध्यान नदिदा यस्तो समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here