सुनसरीकी ७५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

काठमाडौं । सुनसरीकी एक जना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा बराह क्षेत्रकी ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।

frontline

उनलाई गत जेठ २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि यही असार गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी उनको शुक्रबार राति १२ : ५० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here