काउन्सीलको निर्देशन अवज्ञा गर्ने चार न्यूज पोर्टललाई कालोसूचीमा

श्रोत : ईन्टरनेट

काठमाण्डु । प्रेस काउन्सील नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरी पटक-पटक काउन्सीलको निर्देशन अवज्ञा गर्ने चार न्यूज पोर्टललाई कालोसूचीमा राखेको छ ।

२०७७ साल सानदेखि २०७८ साल असार पहिलो हप्तासम्म कालोसूचीमा न्यूजपोर्टलमा इहिमालयटाइम्स डट कम, वीरगञ्जसिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डट कम परेका छन् ।

frontline

काउन्सीलका अनुसार यीमध्ये इहिमालयटाइम्स डटकम नियमानुसार दर्ता र सूचिकरण नभएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दुरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here