वीरगञ्ज माहानगरपालिकाद्वारा ३ अर्ब ५५ करोड ३९ लाखको बजेट सार्वजनिक

श्रोत : ईन्टरनेट

वीरगञ्ज । वीरगञ्ज माहानगरपालिकाको ९ औँ नगर सभा अधिवेसन सम्पन्न भएको छ ।

माहानगरस्थित क्लार्क्स रिजोर्टमा सम्पन्न ९ औं नगरसभाबाट महानगरपालिकाले ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट ल्याएको छ ।

frontline

आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि महानगरपालिकाले ल्याएको ३ अर्ब ५५ करोड ३९ लाख रुपैयाँको बजेट तथा नीति कार्यक्रम नगर उपप्रमुख शान्ति कार्कीले प्रस्तुत गरेकी थिइन ।

उपप्रमुख कार्कीले प्रस्तुत गरेको बजेट तथा नीति तथा कार्यक्रमको सहजीकरण महानगरका नगरप्रमुख विजयकुमार सरावगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here