अति भए पछि खति हुन्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले २० जना मन्त्रीहरू बर्खास्त गर्ने निर्णयप्रति संकेत गर्दै अति भए पछि खति हुने बताएका छन् ।

मंगलवार राति फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘सर्वोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ।’

frontline

उनले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताएका छन् ।

अदालतले गरेको काम मूलत राजनीतिक भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here