जुम्लामा चार जना सम्पर्कविहीन

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका ४ का चार जना सम्पर्कविहीन भएका छन् ।

पाटन गएका पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

frontline

स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धारको तयारी गरे पनि मौसमले साथ नदिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here