पहिरोका कारण सिस्डोल अवरुद्ध

श्रोत:ईन्टरनेट

काठमाण्डौ। काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुदै आएको नुवाकोट जिल्लाको ओखरपौवा ल्यान्डफिलसाइस सिस्डोलमा पहिरोका कारण सडक अवरुद्ध भएको छ।

सो क्षेत्रमा फोहोर लिएर गएका सयौ गाडीहरु अहिले अलपत्र अवस्थामा रहेका छन ।

frontline

फोहोर व्यवसथापनको लागि सडक कहिले खुल्ने टुंगो नभएको एक चालकले बताएका छन।

फोहोर विसर्जन केन्द्र नजिक पहिरो गएकोले सवारी आवागमनमा ठुलो अशर पुगेको भन्दै उनले चाडो भन्दा चाडो सडकको पहिरो हटाउन माग गरेका छन ।

श्रोत:ईन्टरनेट
श्रोत:ईन्टरनेट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here