राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढीले गर्यो अग्नी पिडितलाई सहयोग
नेकपा एमालेको जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल चौदण्डिगढी नगर कमिटिले उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ स्थित बिरेन्द्र बजारमा मिति :२०७८ साल बैशाख २५ गते रातको ३:०० बजे विधुत लाईन सर्ट भई आगलागी भई ५ घर परिवार को सम्पुर्ण रूपले जलेर नष्ट भई क्षेती भएकाले उक्त पिडित परिवारलाई एक घर लाई ५,००० हुने गरि रू २५,००० सहयोग गरियो । उपस्थिती क. कालु लामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य क.कान्ता राई अनेमा संघ केन्द्रिय सदस्य तथा नेकपा एमाले जिल्ला सदस्य क. श्याम राई नेकपा एमाले चौदण्डिगढी नगर अध्यक्ष क. निरज घिसिड्ं नेपाल खेलकुद माहासंघ केन्द्रिय सदस्य क.अनुपराज खत्री राष्ट्रिय युवा संघ नेपालका नगर संयोजक नगर ईन्चार्ज जिवन राई ,जिल्ला सदस्यहरू मुकेश राई , सम्पद राई , सन्तोष राई , राजन राई , सुमन राई तथा नेकपा एमालेका नेता कार्यकर्ताको उपस्थिती मा समपन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्