बढ्दै चिसो, काठमाडौँ उपत्यकाको तापक्रम १५ डिग्रीबाट पनि तल झर्यो
देशभर क्रमश: तापक्रम घट्दो र चिसो बढ्दो छ।
यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियसबाट पनि तल झरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) बिहान ८:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियसमा झरेको हो। हिजो आइतबार यो तापक्रम १५ डिग्री सेल्सियस थियो






प्रतिक्रिया दिनुहोस्